Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

बाढीको दशौं दिन : जहाँ बस्ती थियो त्यहाँ बगर छ, त्रिशूलीको बहाव घटेपछि देखिएको बेत्रावतीको दर्दनाक दृश्य (तस्बिरहरु)

बाढीको दशौं दिन : जहाँ बस्ती थियो त्यहाँ बगर छ, त्रिशूलीको बहाव घटेपछि देखिएको बेत्रावतीको दर्दनाक दृश्य (तस्बिरहरु)
विज्ञापन
Advertisement

भोटेकोशीमा आएको भीषण बाढीका कारण नुवाकोटको बेत्रावती बजार अहिले खण्डहरमा परिणत भएको छ। कुनै समय त्यस क्षेत्रकै ठूलो बजारका रूपमा परिचित बेत्रावती धार्मिक, ऐतिहासिक, आर्थिक तथा सामाजिक दृष्टिले समेत महत्वपूर्ण मानिन्थ्यो। तर, बाढीपछि भने बेत्रावतीको पुरानो स्वरूप नै हराएको छ। बाढीले बजारका घर तथा संरचनामा ठूलो क्षति पुर्‍याएपछि अहिले बेत्रावती बगरजस्तै उजाड देखिएकाे छ्।

विज्ञापन
Advertisement
Advertisement

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit