Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

आरबिबि म्युचुअल फण्डका दुई योजनाको प्रतिफल घोषणा

आरबिबि म्युचुअल फण्डका दुई योजनाको प्रतिफल घोषणा
विज्ञापन
Advertisement

काठमाडौं। आरबिबि मर्चेन्ट बैंकिङले सञ्चालन गरिरहेका दुईवटा म्युचुअल फण्ड योजनाका इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले आरबिबि म्युचुअल फण्ड–१ का इकाइधनीलाई २.७५ प्रतिशत र आरबिबि म्युचुअल फण्ड–२ का इकाइधनीलाई ६ प्रतिशत नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। प्रतिफल वितरणका लागि दुवै योजनाको असोज १२ गते बुक क्लोज तोकिएको छ। बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कायम इकाइधनी प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।

आरबिबि म्युचुअल फण्डका यी दुवै योजना आरबिबि मर्चेन्ट बैंकिङद्वारा व्यवस्थापन हुँदै आएका छन् भने राष्ट्रिय वाणिज्य बैंक प्रवर्द्धक रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit