Advertisement
Advertisement
Corporate Samachar
१२ मंसिर २०८३, शनिबार
Advertisement
Advertisement

उपकार लघुवित्तको सीईओ बने विमल खनाल

उपकार लघुवित्तको सीईओ बने विमल खनाल
विज्ञापन
Advertisement

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विमल खनाल नियुक्त भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

संस्थाको सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णयअनुसार खनालको नियुक्ति मंसिर १४ गतेदेखि लागू हुनेछ । यससँगै उनले संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit