स्वास्थ्य मन्त्रीले बुझिन् गजेन्द्र नारायण सिंह अस्पताल घटनाको छानबिन प्रतिवेदन, दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो
काठमाडौं । गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल, राजविराजमा प्रसूति सेवाका लागि पुगेकी महिलाले अस्पताल परिसरबाहिरै शिशु जन्माउनुपरेको घटनाबारे गठित अनुगमन…


