आगलागी र विद्युतीय सुरक्षा प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा १४ राष्ट्रका विज्ञ प्रतिनिधिले प्रस्तुति दिने
काठमाडौं । नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी आयोजना हुने भएको…


