Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

आइएमई लाइफ इन्स्योरेन्सको बम्पर लाभांश घोषणा

आइएमई लाइफ इन्स्योरेन्सको बम्पर लाभांश घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी सेयरधनीलाई लाभांश घोषणा गरेको छ । आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर आगामी बार्षिक साधारणसभाबाट पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit