Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

६ महिनापछि नेप्से सूचक पुन: २९ सय विन्दुमा उक्लियो, बजार खुलेको एक घन्टामै ५ अर्ब माथिको कारोबार

६ महिनापछि नेप्से सूचक पुन: २९ सय विन्दुमा उक्लियो, बजार खुलेको एक घन्टामै ५ अर्ब माथिको कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको दोस्रो दिन नेप्से परिसूचक १५१८( समाचार तयार पार्दाको सम्म) अंकले बढेर २हजार ९०६ं४७ विन्दुमा पुगेको छ । यो विन्दु तेस्रो पटक बजार तल्लो विन्दुमा झरेर पुगेको हो । यस अघि २०७८ भदौंमा र गत ०८१ भदौंमा पुगेको थियो । करिब ६ महिनापछि नेप्से २९ माथिल्लोविन्दुमा पुगेको हो ।

विज्ञापन
Advertisement
Advertisement

मौद्रिक नीतिमा नीतिगत सुधारभएसँगै बजारमा उचालिएको छ । मौद्रिक नीतिको समिक्षाले राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेपछि बैंकहरुको नाफा करिब ५ अर्ब बढ्ने अनुमान गरिएको छ । जसले सुस्त रहेको बैंकको शेयर मूल्य उचालिएको छ ।
कारोबार सुरु भएको केही घन्टामै ५ अर्ब माथिको कारोबार भइसकेको छ भने जलविद्युत, फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ता झुम्मिएका छन

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit