Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेको इन्सुरेन्सले पाँचौ फुटसल आयोजना गर्दै

नेको इन्सुरेन्सले पाँचौ फुटसल आयोजना गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । नेको इन्सुरेन्सले पाँचै फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

विगतका वर्षहरुमा झैं यस वर्ष पनि फागुन ९ गते शनिबार काठमाडौंको धन्यन्तरी फुटसल क्लब धुम्बराहीमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागीतामा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको इन्स्योरेन्सले जनाएको छ ।

प्रतियोगितामा कूल १६ वटा टिमले सहभागीता जनाउने छन् । १६ टिमलाई चार समुहमा विभाजन गरी प्रतियोगिता सञ्चालन हुनेछ ।

१६ ओटै टिमका प्रतिनिधिहरु र एन्फा सम्बद्ध अफिसिएल्स समेतको उपस्थितीमा कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वरमा कम्पनीका कार्यकारी प्रमुख आशोक कुमार खड्काको उपस्थितीमा आज ‘टाई सिट ड्र’ सम्पन्न भएको कम्पनीले जनाएको छ ।

बीमा क्षेत्रमा विगत २९ वर्षदेखि निरन्तर बीमा सेवा प्रदान गर्दै आईरहेको नेको इन्सुरेन्स लिमिटेडले ब्यवसाय सँगै समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा खेलकुद क्षेत्रलाई प्राथमिकता दिइ विाभन्न बैंक तथा वित्तीय संस्थाहरुसंग मैत्रीपुर्ण तथा आपसी सहकार्य गर्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit