images images images
images images images
images
images
images

शेयर बजारमा ५३ अंकको पहिरो,२६.१६ विन्दुमा नेप्से

images

 काठमाडाैं । साताको पहिलो दिन शेयर बजारमा भारी पहिरो गएको छ । यो दिन नेप्से सूचक ५३.०४ अंकले घटेर २ हजार६१६.२६ विन्दुमा आइपुगेको हो । निरन्तरको घटाइले लगानीकर्ता प्यानिक बन्न पुगेका छन्। यो दिन २३० वटा कम्पनी घटेको छ भने १३ वटा कम्पनी मात्र बढेका छ । १३ वटै समूहको सूचकमा भारी गिरावट आएको छ । फाइनान्स समूह र विकास बैंक समूहको सूचक घट्दा बजार दबाब देखिएको थियो। सुरुवात देखि नै बजार निरन्तर घटेको हो ।
घट्दो बजारमा धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१७ कम्पनीको ६ अर्ब ३१७ कम्पनीको ६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा ४२ करोड रुपैयाँ माथिको कारोबार भएको छ भने सर्वाधिक बढ्ने कम्पनीमा कुथेली बुखरी स्मेल हाइड्रो पावरको ८.७२ प्रतिशतले बढेको छ । त्यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतले नकारात्मक सर्किट लाग्दा सयपत्रि हाइड्रो पावरको ७.३४ प्रतिशतले घटेको छ ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्