सुनसरीको इनरुवा नगरपालिका–९ स्थित किसानले लगाएको गहुँ पाकेको छ । यसवर्ष इनरुवाका अत्यधिक किसानले गहुँ खेती छाडेर हिउँदे मकै लगाएकाले गहुँको उत्पादन ५० प्रतिशतले घट्ने कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ। तस्बिरः नवीन गड्तौला/रासस
प्रतिक्रिया दिनुहोस्