Advertisement
Advertisement
Corporate Samachar
२८ असार २०८३, आईतवार
Advertisement

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिस्प्लेमा यस्ताे नारा डिस्प्ले भएपछि..

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिस्प्लेमा यस्ताे नारा डिस्प्ले भएपछि..
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको एक वाक्य डिस्प्ले भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएकै दिन प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको हो । सरकारले सोमबार मन्त्रीपरिषद्को बैठकबाट कुलमान हटाएपछि सरकारको चौतर्फी विरोध भएको छ, भने विद्युत प्राधिकरणको सुरक्षा व्यवस्था कडा पारेको छ । विपक्षी दल माओवादी केन्द्रले आन्दोलनको तयारी थालेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit