Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सान्भी इनर्जीले ३७ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्ने

सान्भी इनर्जीले ३७ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । सान्भी इनर्जी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेसँगै कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ३७ लाख ९० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागेको छ ।

आईपीओको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । आयोजना प्रभावित स्थानीयवासीलाई कम्पनीले पहिले प्राथमिकता दिई शेयर निष्काशन गर्ने जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit