काठमाडाैं । प्रमुख प्रतिपक्षी दलले प्रतिनिधि सभा अवरोध गरेपछि प्रतिनिधि सभा आधा घन्टाका लागि स्थिगित भएको छ । सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि सरकार विरुद्द सबै प्रतिपक्षी दलहरुले अवरोध गरेका हुन् । बैठक आधाघन्टाका लागि स्थिगित भएको हो ।















प्रतिक्रिया दिनुहोस्