Advertisement
Advertisement
Corporate Samachar
२८ असार २०८३, आईतवार
Advertisement

‘यस्ता सभा सधैं हुन्छन्, अत्तालिनु पर्दैन’ – प्रधानमन्त्री ओली

‘यस्ता सभा सधैं हुन्छन्, अत्तालिनु पर्दैन’ – प्रधानमन्त्री ओली
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि चैत १५ काठमाडौंमा विभिन्न समूहले गर्ने प्रदर्शनबारे अनावश्यक त्रास फैलाइएको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा बोल्दै उनले दैनिक १०–१५ हजारको जुलुस निस्किरहेकाले भोलिको प्रदर्शन पनि सामान्य हुने बताए।

‘तिललाई पहाड बनाउन जरुरी छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘भृकुटीमण्डप र कोटेश्वरमा सभा हुन्छ, त्यति मात्रै हो।’ उनले यस्ता सभा सामान्य भएको भन्दै अत्तालिनु नपर्ने र विकासका काममा ध्यान दिनुपर्ने उल्लेख गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit