Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

स्वर्गीय पत्रकार रजक परिवारद्धारा प्रधानमन्त्रीसँग भेट, सुजनलाई रोजगारी दिलाउने आस्वासन

स्वर्गीय पत्रकार रजक परिवारद्धारा प्रधानमन्त्रीसँग भेट, सुजनलाई रोजगारी दिलाउने आस्वासन
विज्ञापन
Advertisement

काठमाडौं । यही चैत १५ गतेको तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा ओलीले अराजक समुहले गरेको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति भएको दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाही गरिने परिवारका सदस्यलाई जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिने बताए ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको भेटमा सुरेशका दार्इहरु रमेश रजक र दिनेश रजकलगायत सहभागी थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit