Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

जाजरकोट केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्पको धक्का

जाजरकोट केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्पको धक्का
विज्ञापन
Advertisement

 जाजरकाेट । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार साँझ भूकम्प गएको हो ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार साँझ ८ बजेर ७ मिनेट जाँदा ५।२ म्याग्निच्युडको धक्का मापन गरिएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit