Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख ७५ हजार ४०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । मंगलबार १८३० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य बुधबार एक हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit