Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ३३ हजार रुपैयाँ नाध्यो

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ३३ हजार रुपैयाँ नाध्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा दिनहुँ सुनको मूल्य बढ्ने क्रमले निरन्तरता पाएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको भाउ आइतबारको तुलनामा २ हजार ५ सय रूपैयाँले उकालो लागेर हालसम्मकै महंगो मूल्य कायम भएको छ ।

सोमबार सुन प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अहिलेसम्मकै सबैभन्दा महंगो कीर्तिमानी मूल्य हो । यसअघि अघिल्लो कारोबार दिन सुन प्रतितोला ७ हजार ४०० रूपैयाँले बढेर २ लाख ३० हजार ६०० रूपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रूपैयाँले बढेर चाँदी २ हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit