Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ८५ हजार पुग्यो

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ८५ हजार पुग्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

निरन्तर उकालो लागेको सुनको मूल्य आज फेरी तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit