Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

सुनको मूल्यमा ८ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा ८ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा निरन्तर उकालो लागेको सुनको मूल्यमा आज ८०० रुपैयाँको गिरावट आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

केही दिनयता निरन्तरजसो मूल्य बढेको सुन बिहीबार तोलामै ३६ सय रुपैयाँले वृद्धि भएर नयाँ रेकर्ड बनाएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको सुन तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य स्थिर छ । महासंघका अनुसार आज चाँदी तोलामा १९६० रुपैयाँ कायम छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit