Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर
विज्ञापन
Advertisement

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० र चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

निरन्तरजसो मूल्य बढेको सुन बिहीबार (बैशाख ४ गते) तोलामै ३६ सय रुपैयाँले वृद्धि भएर नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन सुनको मूल्य तोलाको एक लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit