Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

विदेश बस्ने नेपालीका लागि ट्रेड टावरको ३ लाख ९७ हजार कित्ता सेयर खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन?

विदेश बस्ने नेपालीका लागि ट्रेड टावरको ३ लाख ९७ हजार कित्ता सेयर खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन?
विज्ञापन
Advertisement

काठमाडौं । ट्रेड टावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले कूल पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको आईपिओ निष्कासन गरेको जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन अनुमति पाएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता सय रुपैयाँका दरले ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरिएको छ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले आजदेखि वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit