Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

३ विकास बैंक र २ वटा फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

३ विकास बैंक र २ वटा फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल राष्ट्र बैंकले ३ वटा विकास बैंक र २ वटा फाइनान्स कम्पनीलाई कारवाही गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकको नीति निर्देशन नमानेको भन्दै चालु आवको तेस्रो त्रैमासमा ५ वटा बैंक तथा वित्तीय संस्थालाई कारवाही गरिएको आज प्रकाशित विवरणमा उल्लेख छ । कारवाहीमा पर्नेहरुमा मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, पोखरा फाइनान्स र जानकी फाइनान्स रहेका छन् ।

मुक्तिनाथ विकास बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकाल, नारायणी डेभलपमेन्ट बैंकको सञ्चालक समिति, सालपा विकास बैंकको सञ्चालक समिति, पोखरा फाइनान्स, त्यसका सीईओ रविचन्द्र गुरुङ र जानकी फाइनान्सलाई कारवाही गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit