Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

 प्रज्वलजङ्ग पाण्डे नेपाल फार्मेसी परिषद्को दास्रो कार्यकालका लागि अध्यक्ष नियुक्त  

 प्रज्वलजङ्ग पाण्डे नेपाल फार्मेसी परिषद्को दास्रो कार्यकालका लागि अध्यक्ष नियुक्त  
विज्ञापन
Advertisement

काठमाडौं । युवा व्यवसायी प्रज्वलजङ्ग पाण्डे नेपाल फार्मेसी परिषद्को दोस्रो कार्यकालका लागि पुनः अध्यक्ष नियुक्त भएका छन् । चार वर्षे कार्यकाल पुरा गरेका पाण्डेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै दोस्रो कार्यकालका लागि निरन्तरता दिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

पाण्डे थप चार वर्षका लागि परिषद्को अध्यक्ष नियुक्त भएका हुन् ।

परिषद्मा नेतृत्व सम्हालेर एक कार्यकालको अनुभव बटुलिसकेका पाण्डेले दोस्रो कार्यकालमा औषधी तथा फार्मेसीको क्षेत्रमा रचनात्मक र महत्वपूर्ण काम गर्ने  विश्वास गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit