Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुन तोलाको २ हजार रुपैयाँले घट्यो, यस्तो छ मंगलबारका लागि कारोबार मूल्य

सुन तोलाको २ हजार रुपैयाँले घट्यो, यस्तो छ मंगलबारका लागि कारोबार मूल्य
विज्ञापन
Advertisement

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको भाउ सामान्य बढेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कायम छ । अघिल्लो दिन (सोमबार) सोहि परिमाणको सुन एक लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit