Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

६ सय रुपैयाँले बढ्यो सुन, तोलाको कति पुग्यो मूल्य ?

६ सय रुपैयाँले बढ्यो सुन, तोलाको कति पुग्यो मूल्य ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार एक तोला छापावाल सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो कारोबार दिन आइतबार सोहि परिमाणको सुन तोलाको एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit