Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

शेयर बजार १९ अंकले बढ्यो, ओम मेगाश्री फार्मास्यूटिकल्सको शेयर मूल्यमा किन लागिरहेको छ १४ दिनसम्म सर्किट ?

शेयर बजार १९ अंकले बढ्यो, ओम मेगाश्री फार्मास्यूटिकल्सको शेयर मूल्यमा किन लागिरहेको छ १४ दिनसम्म सर्किट ?
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक १९.०४ अंकले घटेर २ हजार ६ सय ८८.५५ विन्दुमा आइपुगेको छ । अघिल्लो दिन घटेको बजारमा यो दिन सुधार भएसँगै लगानीकर्ताहरु आशावादी बनेका छन्। सत्ता रुढदलहरुको लामो रस्काकस्सीपछि नयाँ गभर्नरमा नियुक्त भएका डा. विश्वनाथ पौड्यालले मौद्रिक नीति वित्ती क्षेत्रमा जोड दिने बताएका छन् । यसले आम लगानीकर्ताहरुलाई नयाँ उर्जा प्राप्त भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अर्कोतर्फ बजेटको पूर्व सन्धामा भएकोहुँदा शेयर धितो कर्जा करका विषयमा केही आवश्यक सुधार हुन सक्ने देखिन्छ । यसले पनि लगानीकर्ताहरु आशावादी भएको हुनसक्ने बजार विश्लेषकहरुको दाबी छ । यो दिन ९ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबरहुने कम्पनीमा न्यादी ग्रुप पावर राधि विद्युत कम्पनी रहेको छ ।

यो दि ओम मेगा श्री फार्मास्यूटिकल्सको शेयर मूल्य १४ दिनसम्म लगातार १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागिरहेको छ । किनभने यो कारोबारमा आएको १४ दिन भयो र यसको शेयर माग अत्याधिक भएको हुँदा माग बढ्न गई मूल्य पनि बढेको हो । हाल कम्पनीको शेयर मूल्य १ हजार २४ रुपैयाँ प्रतिकित्ता रहेको छ । कम्पनीले २७० रुपैयाँबाट पहिलो कारोबारका सुरु गरेको थियो ।
बढेको बजारमा बाराहि हाइड्रो पावर पब्लिक, मोबाइल इक्विटी फण्ड, तारागाउँ रिजेन्सी होटलको शेयर मूल्य ५.६७ प्रतिशतदेखि १० प्रतिशतसम्मले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit