Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रवि र छविको मुद्दामा आज पनि सकिएन बहस, भोलिलाई पेसी

रवि र छविको मुद्दामा आज पनि सकिएन बहस, भोलिलाई पेसी
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको सो रिटमा लामिछाने र पूर्वडीआईजी छविलाल जोशी दुवैतर्फका अधिवक्ताहरूको बहस भने सकिएको छ ।

बिहीबार लामिछानेको तर्फबाट १० जना वकिलले बहस गरेपछि आजको बहस टुंगिएको हो। छविका वकिल र सरकारी पक्षको बहस भने हुन बाँकी छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit