Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अलिशा राईको रोजाइमा ओमोडा ई–फाइभ

अलिशा राईको रोजाइमा ओमोडा ई–फाइभ
विज्ञापन
Advertisement

काठमाडौं । चर्चित नायिका तथा उद्यमी अलिशा राईले ‘ओमोडा ई–फाइभ लक्जरी भेरियन्ट’ विद्युतीय गाडी रोजेकी छिन्।

विज्ञापन
Advertisement
Advertisement

‘लुट २’ नेपाली चलचित्रमार्फत चर्चा कमाएकी अलिशाले राई भाषाको फिल्म बिनायोमा समेत राम्रो अभिनय गरी चर्चा बटुलेकी थिइन । उनले आफ्नो जीवनशैलीमा मेल खाने ओमोडा ई–फाइभ विद्युतीय गाडी खरिद गरेकी हुन ।

ओमोडा ई–फाइभ, लक्जरी र डिलक्स गरी दुई भेरियन्टमा बजारमा उपलब्ध छ । यस गाडीले एक पटक चार्ज गर्दा ४३० किमीसम्म यात्रा सुविधा दिन्छ । यस्तै, ० देखि १०० किमीरघण्टा ९.२ सेकेन्डमा पुग्छ भने यसको अधिकतम गति १७२ किमी छ, जसले शक्तिशाली र स्मूथ ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

आधुनिक प्रविधि, सुरक्षाका नविनतम विशेषतासहित आकर्षक डिजाइनमा उपलब्ध ओमोडा ई–फाइभ राईको रोजाइमा परेसँगै नयाँ पुस्ताका सेलिब्रेटीहरूमा दिगो जीवनशैली र प्रविधिमा लगानी गर्ने सोचको प्रवर्द्धन गर्ने अपेक्षा गरेको कम्पनीले जनाएको छ ।  यस्तै, ओमोडा जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले इच्छुकलाई नजिकको शोरूममा गई टेस्ट ड्राइभ लिन आग्रह समेत गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit