Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ आज कारोबार ?

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौंं। साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोदा १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit