Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एसबिआई बैंकद्वारा राम जानकी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री प्रदान

एसबिआई बैंकद्वारा राम जानकी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंकले रुपन्देहीको श्री राम जानकी आधारभूत विद्यालयका विद्यार्थीको लागि खेलकुद सामग्री प्रदान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका, वडा नं – ४, मनौरा स्थित श्री राम जानकी अधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामग्री प्रदान गरेको हो । बैंकका लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले श्री राम जानकी अधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रध्यानाध्यापकलाई एक कार्यक्रमकाबीच उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बैंक तथा स्कुल व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंक विगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit