Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

यस्तो छ, आजका लागि सुनचाँदीको मूल्य

यस्तो छ, आजका लागि सुनचाँदीको मूल्य
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन स्थानीय बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम छ। बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।

यस्तै , शुक्रबार चाँदीको मूल्य भने ७५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बिहीबार २०७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलाको २ हजार १५० रुपैयाँ कायम भएको हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit