Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई जिरीको होटल यार्शामा छुट हुने

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई जिरीको होटल यार्शामा छुट हुने
विज्ञापन
Advertisement

काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

शान्त र सुन्दर जिरीमा रहेको होटल यार्शासँगकोअफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्येश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर समेत चिनिन्छ ।
यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल यार्शामा बसोबास गर्दा १५% र खाना तथा पेय पदार्थमा ५% सम्मको छुट पाउने छन् ।
यी छुट अफरहरुले ग्राहकहरुलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहयोग पुग्ने बताइएको छ ।

स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्घ जिरीमा पदयात्रा तथा पारिवारिक घुमघामका लागि देश तथा विदेशबाट हजारौं पर्यटक पुग्ने गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit