Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालियो

मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालियो
विज्ञापन
Advertisement

 काठमाडाैं । मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीहरूलाई मंगलबार दिउँसो सुरक्षित स्थानमा लगिएको हो।

विज्ञापन
Advertisement
Advertisement

‘मन्त्रीजीहरूलाई सुरक्षित स्थानमा सारेका छौं, काठमाडौं भ्यालीभित्रै सुरक्षित स्थानमा राखिएको छ,’ सुरक्षा निकाय उच्च स्रोतले सेतोपाटीसँग भन्यो।

नेपाली सेनाको हेलिकप्टरबाट मन्त्रीहरूलाई सुरक्षित स्थानमा लगिएको हो। काठमाडौं र देशभर जेनजीको आन्दोलन चलिरहेको छ। काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit