Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

रिलायन्स फाइनान्स र आर्कश मोटर्सबीच सम्झौता

रिलायन्स फाइनान्स र आर्कश मोटर्सबीच सम्झौता
विज्ञापन
Advertisement

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमज प्रकाश श्रेष्ठ र आर्कश मोटर्सका बिक्री तथा सञ्चालन निर्देशक दीपक थापाबीच एक समझदारीपत्र बुधबार एक कार्यक्रमकाबीच हस्ताक्षर भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता अनुसार दुवै संस्थाबीच आपसी सहकार्यका कार्यक्रम सञ्चालन हुनेछन्। यस साझेदारीमार्फत ग्राहकलाई सहज वित्तीय सुविधा उपलब्ध गराई आर्कश मोटर्सको सवारीसाधन खरिदमा लाभ हुने व्यवस्था गरिने बताइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit