Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

नेपाल एसबिआई मर्चेन्ट बैंकिङले २५ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल एसबिआई मर्चेन्ट बैंकिङले २५ प्रतिशत लाभांश वितरण गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङले लाभांश वितरण गर्ने घोषणा गरेको छ । एसबिआई मर्चेन्टले गत आर्थिक वर्ष २०८१र८२ को नाफाबाट चुक्ता पुँजीको करसहित २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव मर्चेन्टको सञ्चालक समितिको असोज ५ गते बसेको बैठकले
गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

लाभांश पारित गर्न कम्पनीले असोज २७ गते बिहान ११ बजेका लागि १०औँ वार्षिक साधारण सभा बोलाएको छ ।

उक्त सभाबाट एसबिआई मर्चेन्टले आर्थिक वर्ष २०८१र८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायतका प्रतिवेदनहरु समेत पारित गर्नेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit