Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शर्मा, आजै सपथ र पद वहाली

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शर्मा, आजै सपथ र पद वहाली
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । उनलाई शुक्रबार अर्थमन्त्री रामेश्वर खनाल समक्ष सपथ लिएका छन्। अर्थमन्त्रालयका अनुसार उनले आजै प्राधिकरणमा पुगेर पद वहाली गर्ने कार्यक्रम रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

उनलाई गत असोज ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले अध्यक्षमा नियुक्त गरेको थियो । यस अघिका अध्यक्ष शरद ओझाको योग्यतामाथि प्रश्न मन्त्रालयले निलम्बन गरेर शर्मालाई नयाँ अध्यक्ष बनाइएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit