Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

काठमाडौंको करखुसी खोला छेउमा सडक भासियो, जोखिममा बस्ती (हेर्नुहोस् तस्बिरहरु)

काठमाडौंको करखुसी खोला छेउमा सडक भासियो, जोखिममा बस्ती (हेर्नुहोस् तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौंं महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा सडक भासिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

गए रातिदेखिको निरन्तर वर्षाका कारण आज बिहान ९ बजे सडक भासिएसँगै सडक छेउका घरहरू जोखिममा परेका छन् ।
काठमाडौं महानगरपालिकाका अनुसार सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा प्रतिनिधिहरू खटिएका छन् भने थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ ।

बस्ती डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको महानगरपालिकाले जानकारी दिएको छ। जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन समेत अनुरोध गरेको छ ।
हेर्नुहोस तस्बिरहरु :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्बिरहरु : काठमाडौं महानगर

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit