Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बाढीको कहरः रातो नदिले जलमग्न बनेको जलेश्वर क्षेत्र (तस्बिरहरु)

बाढीको कहरः रातो नदिले जलमग्न बनेको जलेश्वर क्षेत्र (तस्बिरहरु)
विज्ञापन
Advertisement

महोत्तरी । तीन दिनको अविरल वर्षा पश्चात आएको बाढिले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित सरकारी कार्यालयहरु जलमग्न भएका छन्। शुक्रबार र शनिबार भएको भारी वर्षाका कारण यहाँका बस्ती डुवानमा परेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

जिल्लाको दुःख भनेर चिनिने रातो नदिको रतवारामा बाढीले २० मिटर बाँध कटान हुँदा सदरमुकाम जलेश्वरलगायतका विभिन्न स्थान डुवानमा परेको हो । जसको कारण जलेश्वरको महादेव मन्दिर क्षेत्र तथा जलेश्वरको अस्पताल चोक, डिभिजन वन कार्यालयलगायत डुवानमा परेका हुन् ।

आइतबारदेखि मौसममा सुधार आएपनि हाल यहाँका मूख्य सडकसँगै चोक –चोकमा पानी जमेको छ। प्रशासनले ठूला सवारी साधान चलाउन रोक लगाएको छ ।

तस्बिरः सञ्जय कुमार यादव

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit