Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

नबिल इन्भेष्टमेन्ट बैंकिङको १६ औं वार्षिक साधारण सभा सम्पन्न, आठ करोड बढी बोनस शेयर दिने प्रस्ताव पारित

नबिल इन्भेष्टमेन्ट बैंकिङको १६ औं वार्षिक साधारण सभा सम्पन्न, आठ करोड बढी बोनस शेयर दिने प्रस्ताव पारित
विज्ञापन
Advertisement

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय नक्सालमा कम्पनी अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा उक्त साधारण सभा सम्पन्न भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

यसैगरी, सभाले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने आठ करोड दश लाख रुपैयाँ बराबरको बोनस शेयर दिने प्रस्तावलाई परित गरेको छ । साथै, सभाले कर प्रयोजनको लागि १.३१५ प्रतिशतले हुन आउने ४२,६३,१५७.८९ प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको जनाएको छ ।

सभामा संचालक समितिका सदस्यहरु, शेयरधनीहरु तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit