Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

बुधबार सुनको मूल्य घट्यो,तोलामा कति पुग्यो?

बुधबार सुनको मूल्य घट्यो,तोलामा कति पुग्यो?
विज्ञापन
Advertisement

 काठमाडाैं । बुधबार सुनको भाउ तोलामा एक हजार एक सय रूपैयाँले घटेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार बुधबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुन तोलाको दुई लाख ३८ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला २५ रूपैयाँले घटेको छ। मंगलबार तीन हजार १५ रूपैयाँमा कारोबार चाँदी बुधबार दुई हजार ९ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस तीन हजार ९ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit