Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

टिकट बिक्रीबाटै ५८ लाख आम्दानी
विज्ञापन
Advertisement

दमक (झापा) । यहाँको शिवसताक्षीस्थित दूधे रङ्गशालामा आयोजित एलभिडी झापा महिला गोल्डकपमा टिकट बिक्रीबाटै ५८ लाख तीन हजार रुपैयाँ आम्दानी भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्र ३० लाख दुई हजार ४०० रुपैयाँको टिकट बिक्री भएको थियो । पहिलो सेमिफाइनलमा पाँच लाख ५० हजार ७०० र अन्तिम सेमिफाइनल खेलमा ११ लाख पाँच हजार ५०० रुपैयाँ बराबरको टिकट बिक्री भएको आयोजकले जनाएको छ ।

पछिल्लो समय महिला फुटबलप्रति आकर्षण बढेका कारण पनि दर्शकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको अध्यक्ष थोप्राको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit