Advertisement
Advertisement
Corporate Samachar
१३ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

टिम भेञ्चर्सको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

टिम भेञ्चर्सको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । टिम भेञ्चर्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । उक्त प्रक्रिया अघि बढाउँदै कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले सर्वसाधारणका लागि कुल २५ लाख १८ हजार कित्ता शेयर सनष्काशन गर्ने तयारी गरेको जनाएको छ । सोमबार काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ निष्काशनसम्बन्धी भएको दुईपक्षीय सम्झौतामा टिम भेञ्चर्स लिमिटेडका अध्यक्ष केसाङ श्रेष्ठ र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरे।

विसं २०७३ सालमा स्थापना भएको टिम भेञ्चर्स लिमिटेडको कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ। टिम भेञ्चर्सले हाल ऊर्जा (हाइड्रोपावर, सोलार), उत्पादन (माछा दाना, टीएमटी, प्रि–इन्जिनियर्ड बिल्डिङ, स्टिल), कृषि–पूर्वाधार तथा प्रविधि क्षेत्रमा लगानी गरिरहेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit