Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

निर्वाचन आयोगसहित राजनीतिक दलसँग सर्वपक्षीय बैठक बस्दै प्रधानमन्त्री कार्की

निर्वाचन आयोगसहित राजनीतिक दलसँग सर्वपक्षीय बैठक बस्दै प्रधानमन्त्री कार्की
विज्ञापन
Advertisement

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा आज सर्वपक्षीय बैठक बस्दैछ । अपरान्ह ४ बजे बालुवाटारमा बस्ने गरी बैठक डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैठकमा प्रमुख ५ राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुख सहभागी रहनेछन् । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई आजको छलफलका लागि निम्त्याइएको छ ।

माघ ११ को राष्ट्रियसभा र फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनावमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit