Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

दाङमा बस दुर्घटना, २२ यात्री घाइते
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–१ स्थित कौडियापुलबाट बिहीबार बिहान करिब ३ बजे खसेर दुर्घटनाग्रस्त ना ८ ख ७४५५ नम्बरको बस । डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त बस पट्टा भाँचिएर दुर्घटना भएको बस चालकले प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् । । ३८ यात्रु सवार बसमा २२ जना घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उद्धार गरी लमही अस्पताल पठाएको छ । तस्बिर : कुलदीप न्यौपाने / रासस
विज्ञापन
Advertisement

दाङ । डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना८ख ७४५५ नम्बरको यात्रीबस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना हुँदा २२ जना यात्री घाइते भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार आज बिहान पुलबाट खोलामा बस खसेको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–१ स्थित कौडियापुलबाट बिहीबार बिहान करिब ३ बजे खसेर दुर्घटनाग्रस्त ना ८ ख ७४५५ नम्बरको बस । डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त बस पट्टा भाँचिएर दुर्घटना भएको बस चालकले प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् । । ३८ यात्रु सवार बसमा २२ जना घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उद्धार गरी लमही अस्पताल पठाएको छ । तस्बिर : कुलदीप न्यौपाने / रासस

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पु¥याइएको छ। बसमा ३८ जना यात्री थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit