Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

सानिमा रिलायन्स लाइफद्वारा १०.१७ प्रतिशत नगद लाभांश घोषणा

सानिमा रिलायन्स लाइफद्वारा १०.१७ प्रतिशत नगद लाभांश घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनिलाई हाल कायम चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले प्राप्त गर्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit