Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ग्लोकल आफ्टर स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा

ग्लोकल आफ्टर स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । ग्लोकल आफ्टर स्कूलले सीप विकास, सिर्जनशीलता र युवा सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित साताव्यापी कार्यक्रम ‘स्किल वीक २०२६’ को घोषणा गरेको छ। कार्यक्रम आगामी जनवरी ११ देखि १९, २०२६ सम्म आयोजना हुनेछ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रमअन्तर्गत नेतृत्व, प्रविधि, सञ्चार, सिर्जनशीलता र उद्यमशीलतासम्बन्धी कार्यशाला, प्रतियोगिता तथा अन्तर्क्रियात्मक सत्रहरू सञ्चालन गरिनेछन्। जनवरी १६ मा ‘फेस्ट डे’ आयोजना गरिनेछ, जहाँ सीप प्रदर्शनी, सांगीतिक प्रस्तुति र युवा प्रतिभा प्रदर्शन हुनेछन्। जनवरी १९ मा समापन समारोह सहित ‘स्किल हिरो अवार्ड्स’ प्रदान गरिनेछ।

ग्लोकल आफ्ट स्कूलका अध्यक्ष आशिष ठाकुरका अनुसार स्किल वीक परम्परागत शिक्षा र व्यवहारिक सीपबीचको दूरी घटाउने अभियान हो। यस वर्षको कार्यक्रम एम्बार्क कलेजद्वारा सञ्चालन हुँदैछ भने भारतीय दूतावास, युरोपेली संघ र अष्ट्रेलियाली सरकार रणनीतिक साझेदार रहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit