Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

होटल सब्रिना लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न

होटल सब्रिना लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न
विज्ञापन
Advertisement

काठमाडाैं । होटल सब्रिना लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

संचालक समितिका अध्यक्ष निराजन थापको अध्यक्षतामा सोमबार होटेल सब्रिना लिमिटेडकोको केन्द्र कार्यालय, बुढानिलकण्ठमा बसेको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

छलफलमा आगामी दिनमा होटल व्यवसाय क्षेत्रलाई अघि बढाउने सकारात्मक ढंगले अघि बढ्ने विषयमा छलफल भएको छ भने होटलले अ पब्लिक शेयर(आइपिओ)मा जाने विषयमा समेत छलफल भएको हो जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit