काठमाडाैं । जेन जी आन्दोलनको बलमा अन्तरिम सरकार बनेका कुलमान घिसिङ म उर्जा मन्त्री बनेको ११३ दिनमै राजीनामा दिने भएका छन् । उनले अहिले केहीबेरमा पत्रकार सम्मेलन गरेर राजीनामा दिने तयारीमा छन् ।
उनले उर्जा, भौतिक शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । जेनजी आन्दोलनको बलमा गठन भएको नागरिक सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त भएका थिए ।

















प्रतिक्रिया दिनुहोस्