Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कुलमानलाई प्रधानमन्त्रिले भनिन्- विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो जनताले मूल्याङ्कन गर्नेछन्

कुलमानलाई प्रधानमन्त्रिले भनिन्- विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो जनताले मूल्याङ्कन गर्नेछन्
विज्ञापन
Advertisement

काठमाडौं । तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

ऊर्जा, जलस्रोत, भौतिक पूर्वधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले बुधबार राति प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका हुन्।

राजीनामा बुझेपछि प्रधानमन्त्री कार्कीले घिसिङलाई खादा लगाएर बिदाइ गरेकी छन् । घिसिङ गत भदौ ३० गते कार्की नेतृत्वको मन्त्री परिषद्मा सामेल भएका थिए ।

अन्तरिम सरकारमा तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका घिसिङ पछिल्लो समय खुलेरै राजनीतिमा लागेका थिए । उनी रास्वपामा लागेपछि सरकार छोड्न चौतर्फी दबाब बनेको थियो । यसैबीच मंगलबारको मन्त्रिपरिषद् बैठकमा समेत प्रधानमन्त्रीले राजनीतिमा लाग्ने भए मन्त्रीहरुले राजिनामा दिनुपर्ने बताएकी थिइन् ।

झन्डै चार महिनासम्म तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले आज राजीनामा दिएर खरलेरै राजनीतिमा आउने प्रस्ट संकेत गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit